झ्याप्ले खोलाको पहिरोमा मारिएका ३५ जनाकै सनाखत , मृतकको नामसहित

१७ असोज-  काठमाडौं, गत शनिबार बिहान आएको पहिरोमा चारवटा गाडी परेका थिए। ती गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो।

बिहीबारसम्म सबैजनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए।

पहिरोमा काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर, बा २ ख १३४५ नम्बरको माइक्रो, ना ४ ख २२७० नम्बरको बस पुरिएका थिए।

त्यस्तै पहिराले बा १ प १३८८, बा १ प ८ , बा २ ख १७४१ र एचआरएबी ७०७० नम्बरको सवारी साधनमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

मृत हुनेहरुको नामः

 

WhatsApp-Image-2024-10-03-at-15.45.44-1727950835.jpeg

WhatsApp-Image-2024-10-03-at-15.45.49-1727950835.jpeg

प्रतिक्रिया दिनुहोस्