४ श्रावन – काठमाडौं, डेढ वर्ष अगाडि एउटा एनजीओको कार्यक्रममा अमेरिका जाने क्रममा अन्य व्यक्तिहरूलाई समेत लैजान खोजेको र त्यसका लागि अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि रानामाथि प्रश्न उठेको छ ।
उपसभामुख इन्दिरा रानाले सो पत्रको स्पष्टिकरण दिँदै आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् ।
उठेका प्रश्नहरूका सम्बन्धमा विज्ञप्ति निकालेर उपसभामुख रानाले पदको गरिमामा आँच आउने काम नगरेको बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्