कञ्चनपुरमा विस्फोट हुँदा एक जना विद्यार्थी घाइते

२९ जेष्ठ-  कञ्चनपुर,  कञ्चनपुरमा विस्फोट हुँदा एक जना घाइते भएका छन्। जिल्लाको वेदकोट नगरपालिका–२ मा साेमवार विस्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भईरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्