८ जेष्ठ – काठमाडौं, बैतडीको पुरचौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ।
बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब ६ महिनाअघि मात्रै भारत गएका थिए। मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ। शव अस्पतालमै छ। मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्