माघ २८- टोखा नगरपालिका–६ धापासीस्थित टहरामा बस्दै आएका ओखलढुंगाका २३ वर्षीय दिपेश खड्काको शव पनि प्रहरीले शनिबार फेला पारेको थियो । उनको पनि हत्या भएको आशंका प्रहरीले गरेको छ ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए
प्रतिक्रिया दिनुहोस्