माघ १६- कैलाली, कैलालीमा ३० क्वीन्टल अवैध चिनी बोकेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोलीले मंगलबार दिउँसो गौरीगंगा नगरपालिकाको बडैपुरबाट अबैध चिनी बोकेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९५७ नम्बरको मालबाहक सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दिनुहोस्