धनगढी ६ लेन सडकमा भारतीय गाडी दुर्घटना

मंसिर २०-धनगढी, धनगढी ६ लेन सडकमा भारतीय नम्बरको गाडी दुर्घटना भएको छ।

मानवीय क्षति भने भएको छैन्। तारजाली तोड्ने भारतीय एम एच ४ सी टी ९६५४ नम्बरको गाडी नियन्त्रणमा लिइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्