शङ्कास्पद अवस्थामा महिलाको शव फेला

कार्तिक २०-कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शङ्कास्पद अवस्थामा महिलाको शव फेला परेको छ। शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा आज शव फेला परेको हो।

 

प्रतिक्रिया दिनुहोस्