पाँच लाख बढीका भन्सार छलीका सामान बरामद

असोज १५-कञ्चनपुर,  कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाबाट भन्सार छलीका सामान बरामद गरेको हो।

प्रतिक्रिया दिनुहोस्