आदिपुरुषका लेखकले मागे माफी

आदिपुरुषका लेखक मनोज मुन्तासिरले माफी मागेका छन,

 

उनले ट्विट गर्दै लेखे “आदिपुरुष फिल्मबाट जनताको भावनामा चोट पुगेको म स्वीकार गर्छु। मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर माफी चाहन्छु। भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति दिनुहोस्

प्रतिक्रिया दिनुहोस्