एक निर्दयी बाबुले आफ्नै ३ वर्षीया निर्दोष छोरीको कान काटेर हत्या

 

भारतको मध्यप्रदेश उमरिया जिल्लाबाट ठूलो खबर आएको छ जस्ले मन नै थामिने छ । तेहाँ एक निर्दयी बाबुले आफ्नै ३ वर्षीया निर्दोष छोरीको कान काटेर हत्या गरेका छन् । आरोपितले श्रीमतीलाई पनि निर्मम कुटपिट गरेका छन् । उनलाई गम्भीर अवस्थामा शहडोलको सरकारी अस्पतालमा भर्ना गरिएको छ । घटना शाहडोल जिल्लाको पाली रेलवे स्टेशनको हो। हाल जिल्ला प्रहरीले आरोपितलाई पक्राउ गरी जिआरपीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्