जापानको एउटा बन्दरगाहको पानी रगतजस्तै रातो भएको पाइएको छ ।
एक्कासी नदीको पानी रातो बन्दा त्यहाँका मानिसहरूलाई त्रसित बनाएको छ । खाद्य पदार्थमा रंग गर्ने उद्योगवाट चुहावट भएको रंग नदीमा चुहावट भएको र यसले बन्दरगाहको रंग बदलेको बताएको छ ।।
प्रतिक्रिया दिनुहोस्