प्युठानमा स्कारपियो गाडी दुर्घटना हुदा ८ जना घाइते

प्युठानमा स्कारपियो गाडी दुर्घटना हुदा ८ जना घाइते भएका छन ।

 

स्वर्गद्धारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । अहिले सम्मको जानकारी अनुसार दुर्घटनामा परि दुई महिला, दुई पुरुष र चार बालबालिका घाइते भएको र घाइतेको पहिचान खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्