धनगढीमा ५ जना बन्दकर्ता प्रकाउ

धनगढीमा ५ जना बन्दकर्ता प्रकाउ परेका छन्।

 

कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिडेका ५ जना बन्द कर्तालाई प्रहरीले धनगढीबाट प्रकाउ गरिएको हो।

मन्त्रीको गाडीमा ढुङगा हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेश सभा भवन बाहिरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ। गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्