नेपाल संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा निर्वाचित

संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा नेपाल विजयी भएको छ । सन् २०२४–२०२६ कार्यकालका लागि नेपाल १ सय ४५ मतका साथ सदस्यमा निर्वाचित भएको हो । एसिया प्यासिफिक क्षेत्रबाट नेपालले सबैभन्दा बढी मत प्राप्त गरेको हो ।।

प्रतिक्रिया दिनुहोस्