२७ चैत- बागलुङ, बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारीको आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो ।
उनी डोरीको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा ९माओवादी केन्द्र०बाट निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस्