२८ फागुन- काठमाडौं, रत्न राज्य (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका उम्मेदवार दीपक देवकोटालाई एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले कुटपिट गरेका छन।
कुटपिट भएका देवकोटाको उपचार जारी रहेको विद्यार्थी बब्लु गुप्ताले जनाएका छन्।
कुटपिटबाट देवकोटा घाइते भएका छन्
आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पद्का उम्मेदवार दीपक देवकोटालाई सत्ता निकट एमालेको अनेरास्वबियुले क्याम्पसको भित्र खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ। यसको हामी घोर निन्दा गर्दछौँ।’ उनीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्