२९ माघ- अमेरिका, अमेरिकी राष्पति डोनाल्ड टम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गने चेतावनी दिएका छन्। हमासले बन्धकहरुको रिहाइ स्थरित गने घोषणा गरेसंगे टम्पले प्रतिकऋरिया दिदैबन्दी रिहा नभए युद्विराम अन्त्य गरेर हमासलाईं निमिटयान्न पाने प्रस्ताव राख्न बाध्य हन चेताबनी उनका छ।
इजरायललाई कारण् देखाउदे हमासले बन्धक रिहाइ रोकने घोषणा गरेपछि ट्म्पका पछिलो अनाइ आएको हो।टम्पले जाडन र ड्ाजप्टल गाजाबाट स्थानान्तरण गरिने प्यालेस्टिनी शरणार्थीलाई लिन अ्स्बीकार गरे उनीहरुलाई अमेरिकाले दिंदै आएको “सहायता ” रोवन सकने चेतावनीसमेत दम्पका छ। हमासले मृक्त गार्ने व्यक्तिहरुको स्च्रीमा नेपाली विपिन जोशी पन पने अपेक्षा थियो । तर, हमासले बन्धकको रिहाइ बन्द गरने घोषणा गरेपछि यदावराम सम्भाता कायांन्बयनमा जटिलता देखिएको छ। इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दी रिहाइको बदलामा हमासले शनिबार थप तीन जना बन्धक मुक्त ग़र्ने पूर्योजना थियो ।
इजरायलले बिस्थापित प्यालेस्टिनीलाई गाजाको उत्तरीआागमा “फकिन दिन ढिलाड गरेको, घर फर्कनेमाथि गोली चलाएको र गाजामा मानवीय सहायता सामग्री प्रवेश गर्न नदिएको हमासको आराप छ ।सयक्त राष्द्रंघका प्रवक्ता फरहान हकले दवै पक्षले सम्भौतामा उल्लेखित प्रतिबद्धता र समयरेखाको पालना गर्नुपर्नें भन्दै विधेसित परिस्थितिप्रति चिन्ता त्यक्त गरेका छन ।
जनवरी १९ देखि गाजा युद्धवराम सुरु भएयता हमासले आरप्नो नियन्त्णमा रहेका १६ हजरायली र > थाई गरी २ जना बन्धकलाई रिहा गरिसकेको छभने इजरायलले पनि पाँच सय ६ जना प्यालेस्टिनी कैदी बन्दीलाईं रिहा गरेको छ।
प्रतिक्रिया दिनुहोस्