काठमाडौँ, आज नेप्से परिसूचक आज १८ दशमलव १४ अङ्कले घटेको छ
शेयर बजार घटे संगै आज दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा बजार कायम भएको छ।
आज तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयर ७३ हजार तीन सय नौ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ३० करोड ५३ लाख ४२ हजार पाँच सय ८१ दशमलव ७६ पैसाको कारोबार भएको छ । बिहीबार ५५ कम्पनीको शेयर मूल्य बढेको, एक सय ८० कम्पनीको शेयर मूल्उ घटेको र सात स्थिर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्