३ पौष- काठमाडौं, सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको सानदार जित निकाल्दै नेपाल प्रिमियर लिग ९एनपीएल०को फाइनलमा स्थान बनाएको छ ।
सुदूरपश्चिमले अब उपाधिका निम्ति दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमसँग पराजित जनकपुरले भने अब फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्