२५ चैत- काठमाडौं, आज सोमबार नेपाली बजारमा नेपाल सुनचाँदी महासङ्घका अनुसार सुनको मूल्य ७ सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो ।
आज सोमवार चाँदी पनि तोलामा ३० रुपैयाँले बढेको छ । आइतबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्