२४ चैत- काठमाडौं, पर्यटन विभागले सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषलाई अनुमति दिएको छ ।
यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ ।
अनुमति पाएका आरोही गन्तव्यतिर लागेको छन।
प्रतिक्रिया दिनुहोस्