१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

७ चैत- बझाङ, बझाङमा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको सूर्मा गाउँपालिका–४ की १३ वर्षीया बालिकालाइ करणी गरेको आरोपमा सुर्मा गाउँपालिका–४ घर भइ हाल जयपृथ्बी नगरपालिका–९ चौडमा कोठा गरी बस्ने २१ वर्षीय पवन बोहरालाइ प्रहरीले पक्राउ गरेको छ।

बोहराले ति बालिकालाइ असोज २८ गते आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्