६ चैत, काठमाडौं, काठमाडौं महानगरपालिका–९ लिलगंगास्थित बागमती नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको शव भेटिएको छ ।
मृत अवस्थामा फेला परेपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्