५ चैत- मोरङ, धनपालथाल गाउँपालिका–६ कदमाहामा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ।
आगलागीमा १६ घर जलेर नष्ट भएको छ। दमकल प्रयोग गरेर आगलागी नियन्त्रण गरिएको थियो।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी आगलागी नियन्त्रणमा खटिएका थिए।
प्रतिक्रिया दिनुहोस्