२८ फागुन- अमेरिकाको एक व्यक्तिको घरपालुवा कुकुर पिटबुलले गल्तिले गोली हानेको छ। आफ्नी प्रेमिकासँग ओछ्यानमा आराम गरिरहेका बेला जब उनको घरपालुवा पिटबुल, ओरियोले ओछ्यानमा हाम फाल्यो।
अचानक, ओरियोको पन्जा लोड गरिएको बन्दुकको ट्रिगरमा ठोक्कियो, जसले गर्दा गोली चल्यो।गोली किर्कवुडको खुट्टामा लाग्यो जस्ले गर्दा उनी घाइते भए,उपचार पछी उनको अवस्था सामान्य रहेको छ र यस बारे प्रहरीले अनुसन्धान गरि रहेको छ
प्रतिक्रिया दिनुहोस्