ढलमा खसेका युवकको सकुशल उद्धार

२५ फागुन- काठमाडौं, टेकुमा ढलमा खसेका युवकको प्रहरीद्धारा सकुशल उद्धार गरिएको छ।

टेकुस्थित ढलभित्र छिर्ने रामशरण ढुंगाना सकुशल रहेको प्रहरीले बताएको छ।
आइतबार बिहान ६:४५ मा हिँड्दैगर्दा वा रातमा परेभनेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

उद्धार गर्ने क्रममा कुनैपनि चोटपटक नलागे पनि स्वास्थ्य चेकअपका लागि ट्रमा सेन्टरमा पठाइएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्