६ फागुन- ललितपुर महानगरपालिका–१९ लगनखेलमा एक व्यक्ति मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर छन् । उनी लगनखेलमा तन्दुरी भोजननालयमा काम गर्दै आएका थिए ।
मानन्धर उक्त घरको पाँचौ तलामा मृत फेला परेको प्रहरीले जनाएको छ
प्रतिक्रिया दिनुहोस्