आषीका तामाङ्गको गुनासो: प्रहरीले रोइकराइ गर्दा समेत छोडेन

२९ माघ- काठमाडौं, सामाजिक अभियन्ता आषीका तामाङ्गले आज आफ्नो फेसबुकमा एक पोस्ट गर्दै आफूलाई प्रहरीले रोइकराइ गर्दा समेत नछोडेको तर प्रहरी कुटपिट गर्ने छुटेको कुरा बताएकी छन ।

 

उनले ११ दिन हिरासतमा बस्दा छोराछोरीको लागी भयपनी मलाई छोडिदिनुस भनेर रोइकराइ गरेको कुरा पनी उक्त पोस्टमा लेखेकी छन ।

 

उनले पोस्टमा लेखेकी छन: प्रहरी कुट्नेहरु त छुटे रे त ! मैले त ११ दिन हिरासत बसे पछि कृपया छोराछोरी को खातिर भए नि मलाई छोडिदिनुस भनेर रोइकराइ गर्दा नि छोडेन किन होला त ???

प्रतिक्रिया दिनुहोस्