एपीएफ क्लबको उत्कृट जित

२७ पौष- काठमाण्डौ, आज शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले एन्फा महिला लिगमा दोश्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफले आर्मीलाई ३–१ गोलले हरायो । अन्तिम चरणमा अपराजित एपीएफ चार खेलमा १२ अङ्कसहित शीर्ष स्थान र सामान खेलमा दुई जीत र एक बराबरी गरेको आर्मी सात अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्