भारतीय सेना र माओवादी विद्रोही समूहको झडप, सात जनाको मृत्यु

२७ मंसिर-भारत, बिहीबार भारतीय सेनाले सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ । छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जंगलमा सेना र विद्रोही समूहको झडप भएको थियो ।

यस वर्ष मात्रै २०० भन्दा बढी विद्रोही मारिएको सरकारी तथ्यांकले देखाएको छ ।

झडपमा थप व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको छ ।

 

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्