२७ मंसिर- काठमाडौं, काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न आदेश दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत कुरा सामाजिक सञ्जालमा राखेको भन्दै उनी पक्राउ परेका थिए तर काठमाडौँ जिल्ला अदालतले भने उनलाई धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।
समय समयमा आफ्नो तिखे अभिव्यक्तिका कारण उनि बिवादमा आउने गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत कुरा सामाजिक सञ्जालमा राखे पछि साइवर अपराध गरेको अभियागमा उनि जेल परेका हुन । उनि कहिले रिहा हुने भन्ने कुरा अझ खुलेको छैन
प्रतिक्रिया दिनुहोस्