पशुपति क्षेत्र विकास कोषले भन्योः गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक लाग्दैन ।

काठमाडौँ – मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य हुने बताउदै यो जग्गामा मारवाडी समितिको मोही हक नलाग्ने स्पष्ट गरको हो ।

 विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्