२८ भाद्र – कञ्चनपुर, कञ्चनपुरबाट पाँच लाख बराबरको अवैध सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले अन्दाजी ४ लाख ७४ हजार ६ सय मुल्य बराबरको सामान बरामद गरेको हो।
बरामद गरेको सामान काँसाको घण्टी, भेष्ट, टाउजर, पाईन्ट, रुमाल र दोपट्टा लगाएतका सामान बेवारीसे अवस्थामा फेला पारी कारवाहीको लागि भन्सार कार्यालय पठाएको छ।
प्रतिक्रिया दिनुहोस्