टायर पड्किदा दुई कामदारको मृत्यु, एक जना घाइते

१२ भाद्र- काठमाडौँ, हार्ट्सफिल्ड-ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल भित्र डेल्टाको टायर मर्मतको काम गर्ने क्रममा दुई कामदारको मृत्यु भएको र एक जना घाइते भएका छन ।

टायर पड्किदा उक्त घटना भएको बताएपछी तेसबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्