बेचन झालाई पुर्पक्षका लागि थुनामा

२ भाद्र- काठमाडौं, काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।

 

झामाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेलमा नेताहरूसँग कुरा मिलाएको आरोप लागेको छ।

यही प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाणलगायत जेलमा छन्।

प्रतिक्रिया दिनुहोस्