शेयर बजारमा १४५.०५ अंकले गिरावट

२२ श्रावन- काठमाडौं, आज मंगलबार शेयर बजार दोहोरो उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा बन्द भएको हो ।

सेयर बजार भारी अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्