खोलामा डुबेर एक जनाको मृत्यु

१९ श्रावन-कैलाली, कैलालीको धनगढीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ बसन्तटोल र वडा नम्बर ८ धनगढी गाउँको बिचबाट बग्ने खोलामा २६ वर्षीय पंकज लाभको डुबेर मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्