नदीमा डुबेर नौ वर्षीय बालकको मृत्यु

६ श्रावन- कैलाली,  कैलालीको गोदावरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

उनको उद्धार गरेर उपचारको लागि लगिएकोमा शुक्रवार राति उपचारकाक्रममा मालाखेती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्