खोलामा डुबेर एक किशोरीको मृत्यु

२६ आषाढ- डडेल्धुरा, डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्