सर्पले डसेर कैलालीमा एक बालकको मृत्यु

२६ जेष्ठ- कैलाली, कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ।

उनलाई सुतेकोबेला सर्पले डसेको थियो। उनको उपचारकोक्रममा सेती  प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्