२४ जेष्ठ- काठमाडौं, काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ । प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो ।
उनिहरु नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । अप्ठ्यारो खोंच भेटिएका शव प्रहरीको टोलीले निकाल्दैछ ।
प्रतिक्रिया दिनुहोस्