सर्पले टोक्दा एक बालिकाको मृत्यु

१९ जेष्ठ- कैलाली,  कैलालीको घोडाघोडीमा सर्पले टोक्दा एक बालिकाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–१ बेलारकी ८ वर्षीय भूमिका बोहराको सर्पले टोक्दा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्