बेहोस भएका युवाको धनगढीमा मृत्यु

१९ जेष्ठ काठमाडौं,  कञ्चनपुरका एक युवकको धनगढीमा मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका– ४ का ३२ वर्षीय निमेष लम्सालको धनगढीको सेती अस्पतालमा मृत्यु भएको हो।

त्यसपछि आज उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मृतक स्वास्थ्यकर्मीसमेत थिए।

प्रतिक्रिया दिनुहोस्