१६ जेष्ठ-कञ्चनपुर, कञ्चनपुरमा दुई लाख बढीको अवैध सामान बरामद गरिएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका– ६ नकैया, पुनर्वास नगरपालिका–६ ‘ङ गाउ, लालझाडी गाउँपालिका–३ बल्मी र बेलडाँडी गाउँपालिका–५ मसानघाटबाट भारतबाट भन्सार छलि गरि ल्याएका २ लाख ११ हजार ८ सय ३० बराबरको हार्डवेयरको सामान, किरानाको सामान, बिजुलीको सामान, पेय पदार्थ, सुर्ती, अण्डा, नमकिन, पानी चिसोराख्ने जार, मोटरसाईकल थान–१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दिनुहोस्