कैलाश सिरोहियालाई थप उपचारका लागि काठमाण्डौ ल्याइयो

१५ जेष्ठ-  काठमाडौं, कान्तिपुर पव्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई काठमाण्डौ ल्याइएको छ । सिरोहियालाई आज दिउँसो हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको हो

जनकपुरको काव्या अस्पतालमा रहेका सिरोहियालाई थप उपचारका लागि काठमाण्डौमा पठाउन रिफर भएसँगै हेलिकप्टरमार्फत पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्