कुन मन्त्रालयलाई कति बजेट विजियोजन भयो त

१५ जेष्ठ- काठमाडौं, सरकारले मंगलवार संसदमा आर्थिक वर्ष ०८१र८२ को बजेट पेश गरेको छ, कुन मन्त्रालयले कति बजेट पाए यस्लाई हामीले छोटकरीमा प्रस्तुत गरेका छौ |

खेलकुद मन्त्रालयः र. तीन अर्ब ५० करोड
गृह मन्त्रालयः १ खर्ब ९९ अर्ब २४ करोड
वन मन्त्रालयः १५ अर्ब ७० करोड
सहरी विकास मन्त्रालयः ९२ अर्ब ४३ करोड
खानेपानी मन्त्रालयः २६ अर्ब ६३ करोड
उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयः ९ अर्ब २८ करोड

प्रतिक्रिया दिनुहोस्