१३ जेष्ठ-बाजुरा, बाजुरामा नहरमा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
मृतक विकलाई घट्मुना आधारभूत अस्पतालले थप उपचारकालागि बाहिर रफेर गरेको थियो। तर बालिकाको बाटोमै मृत्यु भएपछि दाहा सँस्कार गरिसकेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्