एक पुरुष कञ्चनपुरमा मृत फेला

८ जेष्ठ – कञ्चनपुर, कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघाडीका ५६ वर्षीय लालबहादुर थापा वृद्ध मृत फेला परेका हुन्।

उनी १५ वर्षदेखि सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। घटनाको विषयमा वडा प्रहरी कार्यालय, महेन्द्रनगरले अनुसन्धान गर्दैछ।

प्रतिक्रिया दिनुहोस्