साढे २ करोड रुपैयाँमा बिक्री गर्न मोलमोलाइ गर्दैगर्दा ६ जना पक्राउ

८ जेठ- चितवन, एक सिंगे गैंडाको खाग साढे २ करोड रुपैयाँमा बिक्री गर्न मोलमोलाइ गर्दैगर्दा ६ जना पक्राउ परेका छन्।

 

भरतपुर महानगरपालिका–६ देवनगर नजिकै खागको कारोबार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएका उनीहरूलाई चितवन राष्ट्रिय निकुञ्जले मंगलबार सार्वजनिक गरेको छ

प्रतिक्रिया दिनुहोस्